जनता उपचार नपाएर मर्दै, सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै

यस स्टोरीको अंश: कर्मचारीको तलब वृद्धि निश्चित, अर्थमन्त्रीले बजेटमा घोषणा गर्ने
singhadurbarnews.com · 3 दिन अघि

आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट आउनै लाग्दा कर्मचारीको तलबमा २५ देखि ३० प्रतिशत वृद्धि हुने व्यापक चर्चा छ । यसले बहालवाला र सेवानिवृत्त कर्मचारीको तलब वा पेन्सन बढ्नेछ । सामाजिक सुरक्षा भत्ता पनि बढेर ६ हजार पुग्ने अनुमान छ । यद्यपि, यस्तो तलब वृद्धिले मुलुकमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । राजस्व ठप्पजस्तै भएको र वैदेशिक ऋणमा कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्थामा तलब वृद्धिले थप भार थप्नेछ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू