अन्य खर्च कटौती गरेर ‘तलब बढाउने’ तयारी: बजेटअघि सरकारको आन्तरिक गृहकार्य तीव्र

यस स्टोरीको अंश: सरकारी कर्मचारीको तलब २७-५६% सम्म बढाउन सिफारिस
bizpati.com · 4 दिन अघि

आगामी आर्थिक वर्षको बजेट नजिकिँदै जाँदा सरकारी कर्मचारीको तलब वृद्धि हुने संकेत देखिएको छ । विगत तीन वर्षदेखि आधारभूत तलब स्थिर रहँदा बढ्दो महँगीका कारण दबाबमा परेका कर्मचारीका लागि यसपटकको बजेट ‘राहत प्याकेज’ बन्न सक्ने सरकारनिकट स्रोतहरूको दाबी छ । सरकारी संयन्त्रभित्रै भएको तयारीअनुसार कर्मचारीको तलब वृद्धि गर्ने प्रस्तावसहितको प्रतिवेदनको मस्यौदा (ड्राफ्ट) तयार भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू