बजेटमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको सुझाव- आयोजना पुनर्संरचना र भूमि सुधारमा जोड
▸ यस स्टोरीको अंश: नेपालले विकासशील राष्ट्रमा स्तरोन्नति सन् २०२९ सम्म स्थगन गर्न राष्ट्र संघलाई अनुरोध गर्यो
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा आयोजना व्यवस्थापन, भूमि सुधार र पर्यटनलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् । उनले स्रोत र प्राथमिकताबीच सन्तुलन कायम गर्दै दीर्घकालीन प्रभाव पार्ने नीतिमा ध्यान दिनुपर्ने बताएका हुन् । पाण्डेले बजेट व्यवस्थापन प्रणाली तथा योजना छनोट प्रक्रियामा सुधार आवश्यक रहेको उल्लेख गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित