तेस्रो सातामा ‘लालीबजार’ : स्वस्तिमा र प्रशंसाको भिडिओ सार्वजनिक
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ दुई सातामा पाँच करोड २५ लाख कमाइ, दर्शकको सकारात्मक प्रतिक्रिया
तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको भीड उस्तै रहेको छ । निर्माण कम्पनि षट्कोण आर्ट्सले फिल्मको एक दृश्य सार्वजनिक गरेको छ । अभिनेता रवीन्द्रसिंह बानियाँले फिल्मले मनोरन्जनसँगै दिएको सन्देशलाई दर्शकले रुचाएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›