अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग

यस स्टोरीको अंश: नागरिक समाजद्वारा न्यायपालिका र संसदीय समितिमाथि अनियमितताको उजुरी, छानबिनको माग
gorkhapatraonline.com · 1 दिन अघि

नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै अदालत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग गरेको छ । न्यायपालिकामाथि बाह्य दबाब सिर्जना गर्ने गतिविधिप्रति ध्यानाकर्षण गराउँदै अस्पताल चोकदेखि विद्युत् कार्यालयसम्म तथा चारबाहिनी चोकदेखि पश्चिम गणेशमान चोकसम्मको क्षेत्रलाई निषेधित तथा ध्वनि निषेधित क्षेत्र घोषणा गरी तत्काल प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायसमक्ष माग गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू