न्यायालयसम्बन्धी अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन बार एसोसिएसनको माग

यस स्टोरीको अंश: न्यायालयसम्बन्धी अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन बार एसोसिएसनको माग
nepalnews.com · 1 हप्ता अघि

नेपाल बार एसोसिएसनले प्रतिनिधि सभामा न्यायाधीशसँग सम्बन्धित विषयमा गरिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेको छ । सांसदहरू समीक्षा बास्कोटा र यणमणि न्यौपानेले व्यक्त गरेका धारणा हटाइनुपर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । बार एसोसिएसनले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था रहेको भन्दै सो विपरीत अभिव्यक्ति सार्वजनिक हुनु गम्भीर विषय भएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू