बार एशोसियशनले प्रधान न्यायाधीश डा. शर्मालाई बुझायो ३९ बुँदे ध्यानाकर्षण पत्र
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति र आन्दोलनको चेतावनी
नेपाल बार एशोसियशनले प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै अदालतमा बाह्य हस्तक्षेप रोक्न र अदालत सुधारका लागि गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ । बारले निवेदन दर्ता सोही दिन वा भोलिपल्टसम्ममा अनिवार्य गर्न र दरपिठ भएको निवेदनमा सात दिनभित्र सुनुवाइको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›