न्यायालयसम्बन्धी अभिव्यक्ति संसदीय अभिलेखबाट  हटाउन बार एसोसिएसनको माग

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशनको तयारी तीव्र, देशभर केन्द्रीय प्रतिनिधि खटाइयो
prasashan.com · 1 हप्ता अघि

नेपाल बार एसोसिएसनले प्रतिनिधि सभामा न्यायाधीशसँग सम्बन्धित विषयमा सांसदहरूले व्यक्त गरेका अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेको छ। बार एसोसिएसनले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था विपरीत अभिव्यक्ति सार्वजनिक हुनु गम्भीर विषय भएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू