जिम्मेवारी खोस्ने चेतावनीपछि सदस्यता अद्यावधिक गर्न जुट्यो मोरङ कांग्रेस

यस स्टोरीको अंश: गगन थापाको चेतावनी: पार्टी विधान नमान्ने र सदस्यता नवीकरणमा अवरोध गर्नेलाई कारबाही
www.setopati.com · 1 दिन अघि

पार्टी सदस्यता अद्यावधिक गर्न–गराउन तत्कालै परिचालित नभए जिम्मेवारी खोस्ने केन्द्रको चेतावनीपछि नेपाली कांग्रेस मोरङका नेताहरू अभियानमा सक्रिय भएका छन्। सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले गरेको निर्णयअनुसार सदस्यता अद्यावधिक गर्न शेखर कोइराला पक्षका नेताहरू अटेरी गरिरहेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू