विधानविपरीत चल्ने र सदस्यता नवीकरण रोक्नेलाई पदमुक्त गर्छु: गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापाको चेतावनी: पार्टी विधान नमान्ने र सदस्यता नवीकरणमा अवरोध गर्नेलाई कारबाही
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान विपरीत कार्य गर्ने र क्रियाशील सदस्यता नवीकरणमा अवरोध पुर्याउनेहरूलाई पदमुक्त गर्ने चेतावनी दिएका छन् । शनिबार बिहान विराटनगरमा नेता डा. शेखर कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । थापाले सदस्यता अद्यावधिक गर्ने कार्यमा कसैले अवरोध गरेमा विधान अनुसार तत्कालै अर्को व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›