हुरीले ढालेको रूखले लागेर दुई जनाको मृत्यु

यस स्टोरीको अंश: रोल्पामा हावाहुरीले ढालेको रूखले च्याप्दा दुई महिलाको मृत्यु
www.kathmandupati.com · 2 दिन अघि

रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेका छन् । रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । उनीहरू बिरामी भेटेर घर फर्किने क्रममा हावाहुरीले रूख ढाल्दा च्यापिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू