रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

यस स्टोरीको अंश: बाराको निजगढमा हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एकको मृत्यु, एक घाइते
himalpress.com · 1 दिन अघि

बाराको निजगढमा सोमबार साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । ट्याक्टरमा सवार कृष्ण घलान घाइते भएका छन् भने ट्याक्टर चालक बुद्धमान बल सकुशल रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू