अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

यस स्टोरीको अंश: अर्थ समितिले आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय गर्‍यो
www.canadanepal.com · 1 हप्ता अघि

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको समिति बैठकले बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने प्रयोजनका लागि विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू