बजेट निर्माणबारे स्वर्णिमले गरे पूर्वअर्थमन्त्रीसँग छलफल, कसले के सुझाव दिए?

यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे छलफल गरी सुझाव लिए
bizmandu.com · 6 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई लिएर पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। वाग्लेले पूर्वअर्थमन्त्रीहरु रामेश्वर खनाल, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, सुरेन्द्र पाण्डे, वर्षमान पुन, जनार्दन शर्मा, डा. प्रकाशचन्द्र लोहनी र शंकर कोइरालालाई बोलाएर छलफल गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू