राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा जारी
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको संसद् अवहेलना प्रकरण: विपक्षीको चर्को आलोचनाराष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । बैठकमा निर्वाचनपछिको राजनीतिक परिस्थितिअनुसार पार्टीको भावी रणनीति, प्रदेशस्तरका सुझावहरूको समीक्षा र आगामी केन्द्रीय कार्यसमिति बैठकको मिति निर्धारणलगायत विषयमा छलफल भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›