एमाले केन्द्रीय सचिवालय बैठक गुण्डुमा जारी

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा कार्यविभाजन, राजनीतिक अवस्था र पार्टी पुनर्गठनबारे छलफल
prasashan.com · 4 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा आज पनि जारी छ । बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल भइरहेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित सचिवालय सदस्यहरूको सहभागिता रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू