सुनसरी आएर राष्ट्रपति पौडेलले भने : ‘संघीयतामा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ’
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलले गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको बताए
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्त्व बढेको बताएका छन्। सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको उद्घाटन गर्दै उनले जनताको आवश्यकता र चाहना अनुरूप विकास कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए। उनले स्थानीय तहलाई जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्न, सुविधा उपलब्ध गराउन र विकास निर्माणका कार्यहरू सञ्चालन गर्न आग्रह गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित