सभामुख अर्यालले पेलेर अघि बढाए संसद्, विपक्षीले गरे वेल घेराउ

यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
www.nepalviews.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेर नाराबाजी गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू