धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

यस स्टोरीको अंश: धौलागिरी अस्पतालमा सर्पदंशको सफल उपचार, बिरामी डिस्चार्जको तयारी
www.reportersnepal.com · 1 हप्ता अघि

धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामी जुठे विकको सफल उपचार गरिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीका अनुसार अस्पताल सर्पदंश उपचार केन्द्रको रूपमा विकास भएपछि विषालु सर्पले टोकेका बिरामीको यो पहिलो सफल उपचार हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू