चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै
▸ यस स्टोरीको अंश: चारआली सर्पदंश उपचार केन्द्रले सर्पले टोकेका बिरामीको ज्यान बचाउँदै
झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ। गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि हुने गरेका छन्। विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्म २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित