लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
▸ यस स्टोरीको अंश: लागुऔषधसहित २६ जना पक्राउ, सर्वोच्चले सीमावर्ती बासिन्दालाई राहत दियो
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ । पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूबाट लागुऔषध खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेन, ब्राउनसुगर र गाँजा बरामद गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित