विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ

यस स्टोरीको अंश: विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ
www.onlinepana.com · 6 दिन अघि

विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेट सहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । यसैगरी, उदयपुर, उदयपुरगढी गाउँपालिका-४ तितिरेबोट लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू