सरकारले सुकुम्बासीमाथि ठूलो अमानवीय हमला गर्यो- गुरु बराल
▸ यस स्टोरीको अंश: नेकपा एमाले सांसद गुरु बरालद्वारा सरकारको सुकुम्वासी व्यवस्थापन निर्णयको आलोचना
नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई बसोबास गरिरहेको स्थानबाट हटाइएको भन्दै आपत्ति जनाएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित