सांसदहरू भन्छन्- ‘विस्थापित सुकुम्वासीलाई अमानवीय तरिकाले होल्डिङ सेन्टरमा राखियो’

यस स्टोरीको अंश: अध्यागमन विभागद्वारा ‘डिजिटल टाइम कार्ड’ सुरु, आवेदन अनलाइनबाटै ट्र्याक गर्न सकिने
www.pardafas.com · 1 हप्ता अघि

राष्ट्रिय सभाका सांसदहरूले सरकारले काठमाडौँको सुकम्बासी बस्तीबाट हटाइएका नागरिकहरूलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन्। सांसदहरूले विस्थापित नागरिकलाई सरकारले न्यूनतम व्यवस्था समेत नगरीकन राखेको र वैकल्पिक पुनर्स्थापनाविना डोजर चलाइएको आरोप लगाएका हुन्। उनीहरूले होल्डिङ सेन्टरमा शुद्ध खानेपानीको समेत अभाव रहेको र तत्काल स्वच्छ खानेपानी, लत्ताकपडा, खाद्यान्न र सरसफाइको व्यवस्था गर्न माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू