आगामी संघीय बजेटमा उद्योगी व्यवसायी के चाहन्छन् ?

यस स्टोरीको अंश: काम नगर्ने १४ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्काबाट प्रतिबन्ध
www.globalaawaj.com · 3 दिन अघि

नेपालको संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले हरेक वर्ष जेष्ठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय सदनकाे संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दछ । यस सन्दर्भमा निजी क्षेत्रले आगामी बजेटमा विभिन्न अपेक्षा राखेको छ । उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमनारायण पराजुलीले नेपाली अर्थतन्त्रलाई पुनः लयमा फर्काउनका लागि सरकारले निजी क्षेत्रको मनोबल उकास्न आन्तरिक लगानी आकर्षित गर्ने, एकीकृत सेवा प्रणाली र व्यवसायीले आफ्नो आयकरमा सन्तानको अध्ययन खर्च समावेश गर्न पाउनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू