मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
▸ यस स्टोरीको अंश: झापामा मोटरसाइकल दुर्घटना हुँदा चालक मनोज कुमालको मृत्यु
झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान अर्जुनधारा ४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा मे.४ प ७१९६ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कन्काई –४ बस्ने बर्ष ३५ का मनोज कुमाल गम्भीर घाइते हुनुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित