कृत्रिम पिलर खडा गरेर नेपाली भूमि कब्जा

nepalmag.com.np · 5 वर्ष अघि

इलाम र पाँचथरको सीमावर्ती सन्दकपुर आहाल क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले कृत्रिम पिलर खडा गरी नेपाली भूमि हडप्ने प्रयास गरेको अध्ययन टोलीको निष्कर्ष छ। ५८.९ नम्बर पिलरदेखि उत्तर पश्चिममा नक्कली सहायक पिलर निर्माण गरी डब्लु आकारमा नेपाली भूमि भारतले दाबी गरेको प्रतिवेदनमा उल्लेख छ। भारतले दाबी गरेको जग्गाभित्र सय वर्षदेखि बस्दै आएका नेपालीका घरबाससमेत उसैको जग्गामा रहेको दाबी गर्न थालेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू