इलामका विद्यालयको जमिन झापामा अतिक्रमण
▸ यस स्टोरीको अंश: रोङ गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने, कार्यचाप र भौगोलिक चुनौती मुख्य कारण
इलाम जिल्लामा सञ्चालनमा रहेका विभिन्न सामुदायिक विद्यालयको नाममा झापामा रहेको जमिन कब्जामा परेको पाइएको छ । आदर्श माध्यमिक विद्यालयको ११ बिघा र शान्तिपुर माध्यमिक विद्यालयको दुई बिघा जमिन झापाको अर्जुनधारा नगरपालिकामा बिचौलिया र स्थानीयको कब्जामा परेको छ । विद्यालयले जमिन फिर्ता ल्याउन निवेदन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›