ओझेलमा सङ्ग्रहालय
▸ यस स्टोरीको अंश: कान्तिपुर थिएटरमा ‘महाभारत’ नाटक मञ्चन हुने
धनकुटा चौबिसे गाउँपालिका–२, मुढेबासस्थित डाँडागाउँमा मगर जातिको सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार र सडक पहुँच नभएका कारण ओझेलमा परेको छ । सङ्ग्रहालयमा करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनका लागि कमै मात्रामा पर्यटक पुग्ने गरेका छन् । चौबिसे गाउँपालिका सातडाँडा टोलमा निर्माण गरिएको जनजाति सङ्ग्रहालय पनि ओझेलमा परेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित