म्याग्दीको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल

यस स्टोरीको अंश: पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान, अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी
nepalwatch.com · 4 दिन अघि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थलको रूपमा चिनिन्छ । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको यो गाउँमा परम्परागत शैलीका ढुङ्गे घरहरू छन् र यसले ‘मगर सङ्ग्रहालय’ को पहिचान बनाएको छ । करिब एक सय परिवारको बसोबास रहेको यो गाउँमा मगर समुदायको जीवनशैली, संस्कृति, कला र सीप जीवित छ । लेकगाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी र बराह शिखर हिमाल रहेकाले यो प्राकृतिक रूपमा सुन्दर र रमणीय छ । प्रचारप्रसारको अभावमा पर्यटक आगमन हुन नसके पनि पर्यटकको सुविधाका लागि रेष्टुरेष्ट र घरबास उपलब्ध छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू