स्पेनद्वारा गत बर्ष तीन लाख आप्रिवासीलाई नागरिकता वितरण

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद, विकास प्राथमिकतामा छलफल
lokaantar.com · 1 दिन अघि

सन् २०२५ मा करिब तीन लाख विदेशीलाई स्पेनी नागरिकता दिइएको स्पेनका सरकारी अधिकारीले बिहीबार जानकारी गराएका छन् । एक दशकभन्दा पहिले आधिकारिक तथ्याङ्क सङ्कलन गर्न सुरु गरेपछि सन् २०२५ मा एकै बर्ष सबैभन्दा धेरै आप्रबासीलाई नागरिकता दिइएको हो । नयाँ नागरिकता प्राप्त गर्ने सबैभन्दा ठूलो समूह मोरक्कोको रहेको छ भने दोस्रोमा कोलम्बिया र तेस्रोमा भेनेजुएला रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू