एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

यस स्टोरीको अंश: पर्यटन विभागद्वारा हिमाल आरोहण अनुमतिमा वृद्धि, रु १ अर्ब २५ करोडभन्दा बढी राजस्व सङ्कलन
www.drishtinews.com · 1 हप्ता अघि

यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू