नयाँ अध्यागमन नियम आउने डरले बेलायतमा नागरिकता आवेदन दिनेहरु उच्च
▸ यस स्टोरीको अंश: बेलायतमा नागरिकता आवेदन उच्च, नयाँ नियमको डरले आप्रवासीको होडबाजी
बेलायतको लेबर सरकारले स्थायी बसोबासको अधिकारमा कडाइ गर्ने तयारी गरेपछि आप्रवासीहरूले नागरिकताका लागि उच्च संख्यामा आवेदन दिन थालेका छन्। पछिल्लो तथ्याङ्क अनुसार यस वर्षको मार्च महिनासम्मको एक वर्षमा ३ लाख १२ हजारभन्दा बढीले नागरिकताका लागि आवेदन दिएका छन्, जुन अहिलेसम्मकै उच्च हो। गृह मन्त्री शबाना महमूदले प्रस्ताव गरेको नयाँ योजना अनुसार उच्च आम्दानी नहुने वा सार्वजनिक सेवामा काम नगर्ने आप्रवासीहरूको लागि आईइलआर पाउन लाग्ने ५ वर्षको अवधिलाई बढाएर १० वर्ष पुऱ्याइनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित