धनकुटामा विंगर दुर्घटना हुँदा सुन्दरहरैँचाकी सावित्रा ढुंगेलको मृत्यु

यस स्टोरीको अंश: धनकुटामा विंगर दुर्घटना: एक महिलाको मृत्यु, दुई घाइते
pradeskhabar.com · 1 हप्ता अघि

धनकुटामा सोमबार बिहान यात्रुवाहक विंगर गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । निर्माणाधीन तमोर करिडोरअन्तर्गत चौबिसे गाउँपालिका–४ बिजीटारमा बिहान करिब ९ः३० बजेतिर प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको विंगर गाडी दुर्घटनामा परेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू