सवारी दुर्घटनामा तीन जनाको मृत्यु
▸ यस स्टोरीको अंश: देशभर सवारी दुर्घटनामा तीन जनाको मृत्यु, लुम्बिनीमा १० महिनामा ४९३ को ज्यान गयो
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुर्खेत, धादिङको थाक्रे गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित