रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु
▸ यस स्टोरीको अंश: रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु, दुई घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७, भैसाहीस्थित सडकमा यूपी५५एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कोटहीमाई गाउँपालिका–५, नोउडीहवाकी ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अर्का एकजनाको उपचार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›