जिप दुर्घटनामा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: पोखरामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु
नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ भने गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित