निजी क्षेत्रलाई उत्साहित गर्न जोड

यस स्टोरीको अंश: सुदूरपश्चिमको आर्थिक समृद्धिमा संयुक्त प्रयास र लगानीको आवश्यकतामा जोड
www.karobardaily.com · 1 हप्ता अघि

निजी क्षेत्रलाई उत्साहित गर्न सके मात्रै लगानी भित्र्याउन सकिनेमा जोड दिइएको छ । धनगढीमा सम्पन्न ‘सुदूरपश्चिम कचहरी’अन्तर्गत आयोजित बहसमा सहभागीहरूले सम्भावनाले भरिपूर्ण सुदूरपश्चिम प्रदेशमा सरकारले लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका हुन् । गुणस्तरीय स्वास्थ्य सेवा विस्तार भइरहेको भए पनि त्यसको गति अपेक्षाअनुसार हुन नसकेको सहभागीहरूले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू