‘समन्वय बिना समृद्धि सम्भव छैन’ : सुदूरपश्चिम कचहरीमा विकास, सङ्घीयता र पहिचानमाथि बहस

यस स्टोरीको अंश: सुदूरपश्चिमको आर्थिक समृद्धिमा संयुक्त प्रयास आवश्यक: नीतिगत बहस
www.palikanews.com · 1 हप्ता अघि

धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम कचहरी २०८३’ मा सहभागी वक्ताहरूले प्रदेशको आर्थिक समृद्धिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका छन् । विकास आयोजनालाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको र निजी क्षेत्र तथा अन्तरराष्ट्रिय लगानी आकर्षित गर्न प्रदेश सरकारले विकास तथा लगानी सम्मेलनको तयारी गरिरहेको जानकारी दिइएको छ । यसैगरी, सङ्घीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगर्दा सङ्घीयता कमजोर बनेको र संविधानमा उल्लेखित प्रदेश अधिकार कार्यान्वयन नभएकाले सङ्घीयतामाथि नकारात्मक बहस भइरहेको धारणा राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू