अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
▸ यस स्टोरीको अंश: पोखरा बसपार्कको ५० वर्ष पुरानो योजना अतिक्रमणले अधुरै, सुकुम्बासी व्यवस्थापनको माग
पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ। बसपार्कका लागि २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर झण्डै ६० रोपनीमा सीमित भएको छ। पोखरा महानगरपालिका र नगर विकास समितिले अतिक्रमित जग्गा खाली गराएर बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउन पहल गरिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›