कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौं, थारु समुदायको सहभागिता बढाउनुपर्छ : गगन थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
www.dcnepal.com · 2 घण्टा अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई नयाँ सोच, संकल्प र कार्यशैलीका साथ रूपान्तरण गर्ने अभियान अघि बढाएको बताएका छन्। उनले नेपालको राष्ट्रिय एकीकरण र अखण्डताको रक्षामा थारु समुदायले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै पार्टीको संगठन विस्तारमा थारु समुदायको सहभागिता बढाउन आग्रह गरे। उनले क्रियाशील सदस्यता विस्तार अभियानमा सक्रिय हुन आह्वान गर्दै थारु समुदायका साथीहरूलाई क्रियाशील सदस्य बनाउने अभियानमा लाग्न आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू