गोला प्रक्रियामा पुनर्विचार गर्ने सोच छैन : सर्वोच्च
सर्वोच्च अदालतले दैनिक पेसी व्यवस्थापनका निम्ति अवलम्बन गरिएको गोला प्रक्रियाका बारेमा पुनर्विचार गर्ने कुनै सोच नरहेको स्पष्ट पारेको छ । यसबारे औपचारिक रूपमा चर्चा र छलफल नभएको पनि सर्वोच्चले जनाएको छ । गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ जारी भई सोहीबमोजिम मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित