श्रम मन्त्रालयको नयाँ कार्यविधि, अब स्थानीय तहहरूबाटै उद्यमशीलता प्रवर्धन गरिने

यस स्टोरीको अंश: रोजगार सेवा केन्द्र ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने
techpana.com · 1 दिन अघि

युवा, श्रम तथा रोजगार मन्त्रालयले नयाँ रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३ स्वीकृत गरेको छ । यसअन्तर्गत स्थानीय तहमा रोजगार, सीप तथा उद्यमशीलता केन्द्र सञ्चालन गरिनेछ । नागरिकले रोजगारीको खोजी, सीपमूलक तालिम र उद्यमशील बन्न आवश्यक सम्पूर्ण सेवाहरू स्थानीय तहबाटै प्राप्त गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू