श्रम मन्त्रालयले लागू गर्‍यो कर्मचारीका लागि नयाँ आचारसंहिता

यस स्टोरीको अंश: युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्‍यो
www.drishtinews.com · 1 हप्ता अघि

युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू