ब्रिजवाटर सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
▸ यस स्टोरीको अंश: टेक्सास, एनसीसीएस र ब्रिजवाटर सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
सिनामङ्गलमा अवस्थित ब्रिजवाटर सेकेन्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. द्वारा आयोजना हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा ब्रिजवाटरलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो। विद्यार्थीहरूको बौद्धिक तथा व्यावहारिक क्षमता अभिवृद्धिमा पुर्याएको विशिष्ट योगदानका आधारमा स्कुललाई यो सम्मान दिन लागिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›