अरनिको आवासीय सेकेन्डरी स्कुललाई ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’

यस स्टोरीको अंश: अरनिको आवासीय सेकेन्डरी स्कुल र मदरल्याण्ड सेकेन्डरी स्कुललाई ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’
kendrabindu.com · 1 हप्ता अघि

विराटनगरस्थित अरनिको आवासीय सेकेन्डरी स्कुललाई यस वर्षको ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड’ प्रदान गरिएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत अरनिकोलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो। शैक्षिक गुणस्तर, उत्कृष्ट नतिजा तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको मूल्यांकन गर्दै उक्त स्कुललाई सम्मान गर्न लागिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू