मत्स्यनारायणमा भक्तजनको घुइँचो

यस स्टोरीको अंश: प्रत्येक ३ वर्षमा लाग्ने गेरुका नदीमा एक महिने मेला सुरु, भारतबाट समेत ओइरिँदै श्रद्धालु
sansarnews.com · 1 हप्ता अघि

राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा पुरुषोत्तम महिना सुरु भएसँगै भक्तजनको घुइँचो लागेको छ । चन्द्रागिरी नगरपालिका–९ मा रहेको उक्त मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्छ । मन्दिरसँगैको कुण्डमा स्नान गरी भगवान् मत्स्यनारायणको दर्शन गरेमा पाप नास हुने र रोग निको हुने जनविश्वास छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू