कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण, च्याउ प्रतिकिलो २०० रुपैयाँ

यस स्टोरीको अंश: मुख्यमन्त्री शाहद्वारा कैलालीका टेढी र गुर्गी बाँधको निरीक्षण
himalpress.com · 5 दिन अघि

कालीमाली बजार विकास समितिले मसला, च्याउ तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) रु ४००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० कायम गरिएको छ। त्यसैगरी अदुवा रु १६०, सुकेको खुर्सानी रु ४३०, हरियो खुर्सानी रु ८०–१००, लसुन सुकेको (चाइनिज) रु १९०, लसुन सुकेको (नेपाली) रु १२०, छ्यापी सुकेको रु १४०, हरियो धनियाँ रु १२० र हरियो लसुन रु २०० निर्धारण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू