गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ, कति छ अन्य तरकारी तथा फलफूलको मूल्य ?
▸ यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य निर्धारण
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, मकै बोडी, घिउ सिमी, भटमास कोसा, करेला, लौका, परवर, चिचिन्डो, घिरौँला, झिगुनी, फर्सी, सखरखण्ड, भिन्डी, पिँडालु, स्कुस, विभिन्न सागहरू, च्याउ, कुरिलो, ब्रोकाउली, चुकुन्दर, निगुरो, बन्दा, सजीवन, जिरीको साग, पार्सले, सेलरी, सौफको साग, पुदिना, गान्टेमुला, इमली, तामा, तोफु, गुन्द्रुक, स्याउ, कागती, केरा, अनार, अङ्गुर, तरबुजा, भुइँकटहर, काँक्रो, रुखकटहर, नासपाती, मेवा, लिच्ची, एभोकाडो, नरिवल, अदुवा, खुर्सानी, लसुन, छ्यापी, माछा आदिको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›