चेल्सीको मुख्य प्रशिक्षक बन्दै जाबी अलोन्सो
▸ यस स्टोरीको अंश: जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक नियुक्त, चार वर्षको सम्झौता
जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक बन्ने भएका छन्। उनले चेल्सीमा २०३० को जुनसम्मका लागि चार वर्षको सम्झौता गरेका छन् र छिट्टै यस बारेमा आधिकारीक घोषणा हुने बताइएको छ। अलोन्सोले यसअघि रियल म्याड्रिड र बायर लिभरकुसनको प्रशिक्षक बनेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित